गायिका तथा सञ्चारकर्मी प्राश्ना शाक्य म्यूजिक भिडियो निर्देशन तीर

अशोज १८, २०७३

चर्चित गायिका तथा सञ्चारकर्मी प्राश्ना शाक्यले आफ्नो प्रास्ना एल्बमबाट “सिरैमा सिरबन्दि”बोलको गीत सार्वजनिक गरेकी छिन् । स्वयंम आफ्नै र प्रसान्त तामाङको निर्देशनमा बनेको म्यूजीक भिडियोमा प्रसान्त, अनिशा, अमोश, आसुतोष, र शंकरको अभिनय रहेको छ ।

Prashna

नरेश भटराईको रचनामा रहेको गीतमा सचिन सिङको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ । पछिल्लो समय निकैनै व्यस्त ज्ञानेन्द्र शर्मा हुमागाईले छायांकन गरेको भिडियो टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट