बन्द खाम मन पर्दैन : सरुभक्त

६ वर्ष अगाडि

बन्द मनका घाउहरुलाई

बन्द रहन देउ

ती खोलिएर

पीडाको नदी बग्न मन लाग्दैन,

यद्यपि आज भोलि

मलाई बन्द खाम मन पर्दैन

सरुभक्त

sarubhakta (1)


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट