‘फनफनी’ लिएर आईन् गायिका मीनु गैरे

भदौ १४, २०७३
६ बर्ष अगाडि “जति टाढा भए पनि … ” ,  ” पलपल छाती चर्काएर ” जस्ता निकै नै लोकप्रिय गीत गाइसक्नु भएकी सुमधुर स्वरकी धनी गायिका मिनु गैरेले दोस्रो एल्बम ” फनफनी” को साथमा फनफनी गीत नै लिएर आएकी छिन् ।
11401307_1703487959878847_1978457658189302615_nफनफनी गीतलार्इ निकै मीठो तरिकाले गाएकी छिन् । उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ । सङ्गीत अनि एरेन्जर बिनय केटुले गर्नु भएको छ । उक्त गीतलार्इ चर्चित निर्देशक सशान कंडेलले निर्देशन गर्नु भएको छ भने छायांकार उत्सब दाहालले मोडेल माला लिम्बू र नरेश वीर सिङलाई निकै राम्रो तरिकाले उतार्नु भएको छ । सम्पादन निशान घिमिरेले गर्नु भएको छ भने म्युजिक जोयले प्रोमोशन  गर्नु भएको छ ।
हेर्नुहोस् भिडियो 
 

सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको