आमाको गर्भमा यसरी बढ्छ बच्चा, ९ महिनाको पूरा प्रक्रिया हेर्नुहोस् भिडियोमा

भदौ १६, २०७३

पहिलो महिनामा ०.६ सेन्टिमिटर लम्बाईको भ्रुण पानीले भरिएको थैलीभित्र हुन्छ । सुरुवाती तीन महिनामा बच्चाको मुटु धड्किन थाल्छ । शरिरको भाग विकसित हुन थाल्छ । गर्भको लम्बाई १० सेन्टिमिटर र तौल २८ ग्राम हुन्छ ।

how-a-baby-grows-in-the-mothers-womb-14-728चौथो महिनादेखि शिशुको लम्बाई र तौल तीव्र रुपमा बढ्ने गर्दछ । हात, खुट्टा, औंला र नङ बढ्न थाल्छ । कपाल आउन थाल्छ । ६ महिनासम्म बच्चा चल्न थाल्छ । लात्ताले हान्ने गर्दछ । सुन्ने गर्छ… निदाउने उठ्ने गर्दछ ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको