अचम्म ! बलात्कारी मात्रै बस्ने गाउँ

भदौ २१, २०७३

एजेन्सी : पत्याउनुहुन्छ, एउटा यस्तो गाउँ छ जहाँ बलात्कारी मात्र बस्छन् । गार्डियन पत्रिकाको रिर्पोट अनुसार अमेरीकाको फ्लोरिडाबाट २ माइल पर मिरेकल नाम गरेको एउटा सानो गाउँमा बलात्कारीहरु मात्र बस्छन् । यो गाउँमा २०० जना बस्छन् ।

1 ती सबै बलात्कारी हुन् । यो गाउँ फ्लोरिडादेखि टाढा सन् १९६० मा बसाइएको थियो । कुनै न कुनै समयमा कसैमाथि यौन दुव्र्यबहार गरेको अपराधिलाई सजायको रुपमा यहाँ राख्ने गरिन्छ ।

2फ्लोरिडामा सेक्स क्राइम गर्नेलाई कडा कानुन छ । यहाँ यौन दुव्र्यबहार गर्ने मानिसहरुलाई आम नागरिकबाट टाढा राख्ने गरिन्छ । यहाँको सरकारले हिंस्रक अपराधि नभइ सुध्रिन चाहनेहरुलाई एउटा मौका दिन्छ । यहाँ बस्ने गाउँका मानिसलाई आफ्नो सबै काम आफैले गर्नुपर्छ ।

एभरेष्ट दैनिकबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको