स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
उदयपुर- “आर्थिक विकासको मुल आधार , सह अस्तित्वर ब्यापार ” भन्ने मुल नाराका साथ यही अशोज १ गतेदेखी १० गते सम्म उदयपुरको गाइघाटमा दशै तिहार महोत्सवको आयोजना हुने भएको छ ।
किर्तिमानी युवा संघ नेपाल र पुर्खा फाउण्डेसनको आयोजनामा वडा दशैको अवसर पारेर मेला लगाउने तयारी भइ रहेको मुल आयोजक समितिले बिहिबार एक पत्रकार सम्मेवलको आयोजना गरी जानकारी गराएको छ ।
नेपालको चर्चित कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहने महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाइ सफल बनाउने , किर्तिमानी संग्राहालय निर्र्र्माणार्थ हस्ताक्षर संकलन गर्ने लागुपदार्थ दुब्र्यसनको अन्त्यको निमित्त बिभिन्न जनचेनतामुलक कार्यक्रम गर्ने उदेस्य राखेको छ ।
यस्तै उदयपुरभरी लुकेर रहेका कला तथा कलाकारहरुलाइ पाएक पर्ने स्थानमा छनौट अडिसन गरी उत्कृष्ट हुनेलाइ पुरस्कार बितरण तथा सम्मान , स्थानीय उत्पादन तथा स्थानिय ब्यापारलाइ प्रबर्दन ,उदयपुर भित्र रहेका अपाङ्ग असत्त र सडक बालबालीकालाइ पुनस्र्थापना गराउनको लागी महोत्सव आयोजना गर्न लागीएको मुल आयोजक समितिका संयोजक सरोज श्र्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभयो ।
यस्तै मेलाको मुख्य आकर्षणको रुपमा उटको डान्सपनी हेर्न सकिने जनाइएको छ । त्रियुगा बसपार्क पछाडी हुन लागेको दशै तिहार महोत्सवको सम्पुर्ण तयारी अन्तिम चरणमा रहेको आयोजक संस्था किर्तिमानी युवा संघका अध्यक्ष चित्र कुमार कार्कीले जानकारी दिनुभयो ।
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको