सिन्धुपाल्चोकको एक शिक्षकले विद्यार्थीलाई यस्तो गरेपछी…

अशोज २, २०७६

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकमा एक शिक्षकले छात्रालाई जवर्जस्ती गरेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका ६ थुम्पाखरका शिक्षक राजु कुँवरले होमर्वक चेक गर्ने क्रममा विद्यार्थीको संवेदनशील अंगमा समाएको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । कुँवर चामुनादेवी आधारभूत विद्यालयका शिक्षक हुन् । उनलाई जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ताको लागि प्रहरीले बिहीबार अदालतबाट म्याद थप गर्दै छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट