मलेसियामा नेपाली गीतको छायांकन

६ वर्ष अगाडि
भूपाल सुन्चेउरी/मलेसिया : गायक सपुत दोङ्को नयाँ गित आँखामा गाजल को मलेसियामा छायांकन भएको छ । मलेसिया जोहोर बारूको विभिन्न ठाउँमा छायांकन गरिएको उक्त गितको म्युजिक भिडियो मिसन विरेन तितुङ र राजन ले गरेका हुन् भने अभियान डिजे गणेश लामा र सिन्धु तामाङले गरेका छन् ।

14256419_1161857980539302_422508312_n

जोन्ना शेर्पाले नृत्य निर्देशन गरेको उक्त गितको शब्द ङीमा दोङ्ले लेखेका हुन् भने संगित प्रयास दोङ्ले दिएका छन् ।

14303001_1161857983872635_767198607_n


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट