गर्भमा जुम्ल्याहा बच्चा भएमा देखिन्छन् यस्ता ७ संकेत

अशोज २९, २०७६

काठमाडौँ- अधिकाशं गर्भवती महिलाहरु गर्भमा छोरा छ या छोरी छ ,जान्न चाहन्छन् । त्यसैगरी सुत्केरी हुने समय नजिक आएपनि गर्भमा जुम्ल्याहा बच्चा भए नभएको थाहा पाउन चाहन्छन् । तर यस्ता कुरा जान्न खोज्नु महिलाहरुको लागी स्वभाविक कुरा नै हो । त्यसैले आज हामी तपाईलाई गर्भमा जुम्ल्याहा बच्चा भए नभएको कसरी थाहा पाउने बताउदै छौँ ।

७ संकेतहरु : 

-गर्भवती महिलामा ह्युमन क्रोनिक गोनाडोट्राेपिन अर्थात् एचसीजीको मात्रा बढी भएमा जुम्ल्याहा बच्चाको लक्षण हो ।

-गर्भवती महिलाको मुटुको धड्कनमा पनि सामान्य अवस्थामा भन्दा बृद्धि भएमा जुम्ल्याहा बच्चाको लक्षण हो ।

-गर्भवती महिलामा अत्याधिक मर्निङ सिकनेस भएका पनि जुम्ल्याहा बच्चाको संकेत हो ।

-यदि गर्भवती महिलाको १२ सातापछि तौल अत्याधिक बृद्धि भएमा जुम्ल्याहा बच्चाको संकेत हो ।

-गर्भवती महिलाको भ्रुणको चाल अस्वभाविक रुपमा तीब्र भएमा जुम्ल्याहा बच्चाको संकेत हो ।

-यदि गर्भवती महिलाहरुमा अत्यधिक कमजोरी पन महसुस हुनु जुम्ल्याहा बच्चाको लक्षण हो ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट