मृगाैला पिडित सुत्केरी आमा छाेरीलाई बचाउन सहयोगको खोजीमा

मंसिर १, २०७६

काठमाडौँ – सके_सहयोग_नसके_शेयर  ….पाेखरा गण्डकी अस्पताल ,मृगाैला पिडित सुत्केरी बिसका परियारलाई  अहिले ११ दिनकाे ICU उपचार पछि बाहिर मेडिकल वार्ड बेड न. ११  मा भर्ना गरिएकाे छ । अस्पतालमा बिसकालाई भेटेर अबस्था बुझि भिडियाे समेत  संगम रत्न परियारले बनाएका छन् । 

माइत हेटाैडा, घर पर्वत , कुस्मा नगरपालिका चार कि २३ बर्षिया बिसका परियारले यहि कार्तिक १७ गते काेख चिरेर छाेरीकाे जन्म दिएकाे  हुन । पिसाब राेकिए पछि जाँच गर्दा दुई मृगौला फेल भएकाे डाक्टरले जानकारी दिए पछि अबस्था नाजुक भएर  दुई हप्ता ICU मा राखे पछि अहिले बाहिर नर्मल बेडमा राखिएकाे छ । बिसकालाई एक  दिन बिराएर डाइलाइसिस गर्नुपर्छ भने, उता एक पटक दूध चुसाउन नपाउदै ICU मा बस्नु पर्दा छाेरीलाई  पाउडर दूध खुवाउन बाध्य भएका छन् ।

बिसकाका  गरिब परिवारमा  ससुरा समेत  प्यारालाईसिस पिडित रहेका छन् ।  श्रीमान बागलुङ – कुस्मा बसमा सह-चालकको (खलासी) काम गर्दे आईरहेका छन् । । डाक्टरले उपचार गर्न  लामाे समय  लाग्ने र मृगौला फेर्न १२ – १५  लाख खर्च लाग्ने बताए पछि परिवार चिन्तित हुँदै सहयोग  माग्दै आएका छन् । । छाेरीलाई बचाई दिन नबजात छाेरी हेरचाह गर्ने ठुली ममि सबिता परियारले बताईन । सबिता परियार भन्छिन्   सुत्केरी आमाछाेरी बचाउन आफुले सकेको सहयोग गरिदिन  आग्र्रह गर्दछु  । सहयोग गर्ने इच्छुक ब्यतिmले तलको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।
सहयोगको लागि:-
सबिता परियार = 9805122541( जेठानी दिदि )
बिनय परियार = 9821375798 (श्रीमान )

एकाउन्ट नम्बर = 0480050011319 मेघा बैँक

विशेष धन्यवाद सुत्केरी आमा छाेरीलाई बचाउन सहयोग गर्ने सम्पूर्णमा ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट