गायक रे मेकको हिपहप गीत ‘सक्दिन’सार्वजनिक (भिडियोसहित)

मंसिर १९, २०७६

काठमाडौं –गायक रे मेकले हिपहप शैलीको नयाँ गीत बजारमा ल्याएका छन्। पछिल्लो समय हिपहप शैलीका गीत संगीतले नेपाली बजारमा चर्चा पाउन थालेको छ। विशेष गरि युवा युवतीहरुको रोजाइमा यस्ता गित संगीतहरु पर्ने गरेका छन्।रे मेकले आफ्नै स्वर, लिरिक्स तथा म्युजिकमा तयार भएको ‘सक्दिन’ बोलको गीत सार्वजनिक गरेका हुन्।

भिडियो हेर्नुहोस्


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट