स्काउटिङभित्रको तथ्यपरक चिरफार : ‘स्कार्फ’ – राजिब खत्री
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पारित भएको छ अमेरिकाको तल्लो सदन (हाउस अफ् रेप्रिजेन्टिेटिभ) मा ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको हो । तल्लो सदनमा ट्रम्पको पक्षमा २३० मत र विपक्षमा १९७ मत खसेको थियो ।यसअघि संसदमा बुधबार झण्डै १० घण्टासम्म बहस भएको थियो । बहसको क्रममा डेमोक्रेटिक प्रतिनिधि सुसान डेविसले सदनमा जोडदार भाषण गरेका थिए ।
‘हामीले राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाएका छैनौँ, उनी आफै यस्तो गरिरहेका छन् । तपाईँ राष्ट्रपति भएर न्याय प्रक्रियामा वाधा निम्त्याउनु हुन्छ । तपाईँ एक विदेशी नेतालाई घुस दिने प्रयास गर्नुहुन्छ । तपाईँ राष्ट्रिय सुरक्षाका लागि खतरा हुनुहुन्छ । तपाईँमाथि महाअभियोग हुन्छ । अनि कहानी सकिन्छ’, डेविसले भने ।
तल्लो सदनबाट प्रस्ताव पारित भएपछि अब माथिल्लो सदनमा कारबाही प्रक्रिया अघि बढ्नेछ । आउँदो महिना ट्रम्पले संसदमा मुद्दाको सामना गर्नुपर्ने हुनसक्छ तर यहाँ उनको पार्टीको बहुमत छ । यस्तो अवस्थामा ट्रम्प पदबाट हटिहाल्ने अवस्था छैन ।यसअघि हाउस अफ् रेप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पोलेसीले डोनाल्ड ट्रम्पको उल्टो गन्ती सुरु भएको बताएकी थिइन् ।
डायनामिक स्काउट क्र्यूको चौथो वार्षिक उत्सवको अवसरमा पत्रकार एवम् स्काउट लिडर राजिब खत्रीको स्कार्फ नामक नियात्रा
काठमाण्डौ – चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्रीसहितको टोली आइतबार (आज) नेपाल आएको छ । नेपाल
विदुर । सरकारले बुधबार नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्शाको