घट्यो सुनको भाउ

पुस २५, २०७६

 काठमाडौँ – पछिल्लो समय लगातार उकालो लाग्दै आएको सुनको मूल्य पुनः ओरालो लाग्न थालेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको छ । बुधवारको तुलनामा बिहीवार पनि प्रतितोला १ हजार रुपैयाँले सुनको मूल्य घटेको थियो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट