नेपाल बैंकमा प्लस टु पास गरेकालाई जागिरको अवसर (हेर्नुहोस् सूचना)

अशोज ५, २०७३

काठमाडौं : नेपाल बैंकमा ४७ जना कनिष्ठ सहायक पदका लागि जागिर खुलेको छ । उक्त जागिरका लागि प्लस टु पास गरेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।

64973095जागिर खान इच्छुकले १५ दिन भित्र आवेदन दिइसक्नुपर्नेछ । लिखित, प्रयोगात्मक तथा अन्तरवार्ता प्रणालीबाट परिक्षा सञ्चालन हुने भएकाले सरकारी बैंक भएपनि सोर्स-फोर्सले काम नगर्ने बैंकका अधिकारीहरुले बताएका छन् ।

बैंकले बुधबार सार्वजानिक सूचना जारी गर्दै खुल्लातर्फ २६, महिला ७, आदिवासी जनजाति ६, मधेशी ४, दलित २ र अपांग तथा पिछडिएको क्षेत्रमा १-१ जनाका लागि आवेदन मागेको छ ।

nepal-bank-vacancy


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको