अविवाहित अभिनेत्री केकीले सार्वजनिक गरिन् आफ्नो प्रेमी

अशोज ५, २०७३

नेपाली सांगीतिक आकाशमा एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् । गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा “ओइलिएर झर्न दिन्” बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए भने सोहि गित युट्युबमा निकै नै भाइरल भन्न सफल भएको थियो । जसमा केकी अधिकारीले आफ्नो दमदार प्रस्तुति दिएकी थिइन् ।14445442_10155169094364325_641430295_n

आफ्नो हरेक भिडियोमा लगातार एउटै अभिनेत्री दोहोराउनु भनेको यी दुई बीच केहि प्रेमको गुपचुप चलिरहेको संकेत गर्न सकिन्छ । सुरुबाटनै आर्जनले केकिलाई आफ्नो हरेक भिडियोमा राखेका थिए र फेरी पनि आफ्नो नयाँ गित “तिम्रो मायामा हराए” बोलको भिडियोमा राखेका छन् ।14442627_10155169076964325_1721412793_n

उक्त गीतमा केकीको साथमा सोयम् आफुले अभिनय गरेका छन् भने सोहि गीतमा शब्दरसंगीत कमल खत्री तथा संगीत संयोजन मोहित मुनालको रहेको छ । चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् । उक्त भिडियोलाई Music Joy Media ले बजार बेवास्तापन गरेको छ ।

हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको