सार्वजनिक कार्यक्रममै सलमानले किन रणबिरलार्इ थप्पड लगाए ?

अशोज ६, २०७३

मुम्बई : फिल्म उधोगमा सँगै काम गर्ने स्टारहरु कहिलेकाहि आपससै भिडछन् । सलमान खान र रणवीर कपुर नै किन नहुन् । रणवीरको डेब्यु पिल्म ‘सावरिया’ र त्यसपछि ‘अजब प्रेम की गजब कहानी’ मा सलमान पनि देखिएका थिए । तर, अहिले यी दुई स्टारबीचको एक किस्सा निकै प्रख्यात भएको छ । भनिन्छ, सलमानले एक पटक रणवीरलाई जोडसँग थप्पड हिर्काएका थिए ।salman

जनाइए अनुसार त्यतिबेला सलमान टिनएज थिए, जब एक रेष्टुरेष्टमा ठोक्किए । यसले सलमानलाई रिस उठ्यो र उनले रणवीरको कलर समातेर उनको गालामा थप्पड हिर्काएका थिए । जब यस विषयमा सलमानका पिता सलिम खानले थहाँ पाए, सलमानलाई लिएर ऋषि कपुर घर गएर माफी मागे ।

शाहरुखले पनि हिर्काएका थिए शिरिषलाई थप्पड

sarukh

यो कुरा त्यतिबेलाको हो जब सञ्जय दत्तले आफ्नो फिल्म ‘अग्नीपथ’को सफलताको पार्टी दिएका थिए । उक्त पार्टीमा बलिउडका सबै हस्तीहरु उपस्थित थिए । पार्टीमा शाहरुख खान र शिरिष कुन्दर (फराह खानका पति) पनि उपस्थित रहेका थिए । यस दौरान शिरिषले शाहरुखको सामुन्ने उनको फिल्म रावनलाई लिएर केही कमेन्ट गरे । लगतै शाहरुखले उनलाई थप्पड हिर्काएका थिए । अहिले भने दुवै मिलिसकेका छन् । दैनिक भाष्करबाट


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको