गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ सार्वजनिक (हेर्नुहोस् भीडियो )

अशोज ७, २०७३

14248806_2122468157979196_1046510871_n

गायिका टीका प्रसाईंको नयाँ गीत ‘परें माया जालैमा’ को भीडियो सार्वजनिक भएको छ । जसमा शब्द तथा संगित उदय सोतांगको रहेको छ ।

14269648_2122468141312531_1539435686_n

गायिका प्रसाईंको ‘मेलोडी’ एल्बममा समावेश यस गीतको भिडियो छायांकन अमेरीकाको विभिन्न रमणिय स्थानहरुमा गरिएको हो । जसमा शिवानी विश्वकर्माको उत्कृष्ट अभिनयले भिडियो झनै आकर्षक बनेको छ । चर्चित निर्देशक प्रसन्न पौड्यालले भिडियो निर्देशन गरेका हुन् ।

14269559_2122468147979197_1506740796_n

‘सेल्फी को जमाना’ गीतबाट बढी चर्चामा आएकी गायिका टीका प्रसाईंको ‘तिमी भन्छौ भने’, ‘नतोडन ती बाचाहरु’ लगाएत अरु धेरै चर्चित गीतहरु यस अघि नै सार्वजनिक भइसकेका छन् भने एक सय बढी गीतहरु रेकर्ड भइ सकेका छन्।14218371_2122468121312533_1423215021_n

जसमध्ये केहि हफ्ता अघि मात्रै सार्वजनिक गीत ‘तिमी मलाई मन पर्छ’ले अत्यधिक सफलता पाएको छ। नेपाली गीत-संगीतमा गायिका प्रसाईं एक उदियमान कलाकार हुन्।

हेर्नुहोस् भीडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको