बिबाह पछि रीमाले गम्भीरसंग गरिन रोमान्स (हेर्नुस भिडियो)

अशोज ७, २०७३

अलग खालको टोनले एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक श्रोता माझ पस्कन सफल भएका गायक भुवन पियासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमाू”को भीडियो लिएर आएका छन्। सार्वजानिक गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ भने उक्त भिडियोमा रिमा बिस्वकर्मा र गम्भीर विष्टको अभिनय रहेको छ ।reema-biswokarma-hot-photo-1

चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् । “चुम्न देउन हे काली” बोलको गीतबाट गायक भुवन पियासीले आफ्नो सांगीतिक यात्रामा आफ्नो प्रिथक पहिचान बनाएर नेपाली युवा युवतीहरुको मन मुटुमा बस्न सफल भएका थिए भने “झम्के झम्के साँझमाू”बोल गितको सफलताको लागी म्युजिक जोय मिडिया परिवारको तर्फबाट हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

हेर्नुस भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको