पहिलो नेपाली महिला निर्देशक सुचित्रा अब हिन्दी चलचित्रको निर्देशनमा

अशोज ९, २०७३

नेपाली महिला निर्देशक सुचित्रा श्रेष्ठको निर्देशनमा बन्न लागेको हिन्दी कथानक चलचित्र “चक्र”को निर्देशनका लागि निर्देशक श्रेष्ठ अहिले भारततिर लागेकी छन् । केही समय अघि काठमाडौँमा प्रेस मिट गरी घोषणा गरिएको उक्त चलचत्रिको छायाँकन तथा लोकेशनका लागि उनी भारत प्रस्थान गरेकी हुन् ।

14438838_10207201214014289_1448980608_o

प्राय: नेपाली कलाकार र टेक्निसियन रहने उक्त फिल्मको स्क्रिप्ट लगभग लगभग सकिसकेको र छायाँकनको लागि सुटिङ स्पटहरू हेर्दै गरेको निर्देशक श्रेष्ठले बताइन । भारतिय निर्माता तथा निर्देशकसँगको सहकार्यमा निर्माण हुन लागेको चर्खा चाँडै नै फ्लोरमा उत्रने बताइएको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको