दुबै किड्नीमा संक्रमण भएपछि उपचारको अभावमा ८ बर्षीय बालक

अशोज ९, २०७३

मोरङको बेलबारी ४ लालभित्तिका डेकबहादुर बराकोटीका ८ वर्षे भुवन बाराकोटीको दुबै किडनीमा संक्रमण भएपछि उपचारमा समस्या देखिएको छ ।16091803unnamed-8-442x445

स्थानीय कबिर माध्यमिक बिद्यालयको कक्षा ३ मा अध्ययनरत उनी  बिगत ६ महिना देखि बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान  (घोपा) क्याम्प मा  उपचार गराईररहेका छन । बालकको दुबै किड्नीमा संक्रमण भएको  पत्ता लागेपछि  थप उपचारको लागि आर्थिक अभावका कारण उनको परिवार सहयोगी दाताहरुको पर्खाइमा रहेका छन । यसअघि सोही स्थानका १२ बर्षिय बालक सलिम धिमाल दाताहरुबाट संकलन भएको रकम बाट भारतको गंगाराम अस्पतालमा उपचार गराईररहेका छन भने अर्का १२ बर्षीय बालक जगत राउत उपचार खर्चको अभावमा दाम्लोमा बाँधिन बाध्य भएका छन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको