एम एस् धोनीको एक दिनमै २१ करोड ३० लाखको व्यापार (भिडियोसहित)

अशोज १९, २०७३

शुक्रबारबाट प्रदर्शनमा आएको वलिउड फिल्म ‘एम एस धोनी दि अन्टोल्ड स्टोरी’ले सुरुवाती विजनेसमा नै रेकर्ड कायम गरेको छ । फिल्मले बर्ष २०१६ मा रिलिज फिल्ममा दोश्रो नम्बरको उत्कृष्ट ओपनिङ विजनेस गरेको छ ।

ms-dhoni-the-untold-story-poster

सलमान खानको सुल्तानले ३६ करोड ५४ लाखको ओपनिङ गरेकोमा यो फिल्मले २१ करोड ३० लाखको ओपनिङ विजनेस गर्यो । यो विजनेस यहि बर्ष रिलिज शाहरुख खानको ‘फ्यान’ र अक्षयकुमारका सबैजसो फिल्मको विजनेस रेकर्ड तोड्न सफल भयो ।

फ्यानले जम्मा १९ करोड २० लाखको ओपनिङ गरेको थियो भने अक्षयको हाउसफुल ३ ले १५ करोड २१ लाखको विजनेस गरेको थियो । उलिवड पण्डितहरुले फिल्मले सय करोड बढि विजनेस गर्ने दावा गरिसकेका छन् ।

उता क्रिकेटर महेन्द्र सिंह धोनीको वायोपिकमा धोनी बनेका अभिनेता शुसान्तसिंह राजपुतको लागी पनि करियरकै उत्कृष्ट ओपनिङ यो फिल्मले रचेको छ ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको