यी हुन् संसारकी सबैभन्दा सेक्सी गणित शिक्षिका (फोटोफिचर)

कार्तिक २, २०७३

1-8धेरै समस्या र अप्ठ्यारा हुने भएकाले हामीमध्ये धेरैलाई गणित विषय मन पर्दैन । विषय मात्र होइन, परीक्षामा निकै गाह्रो प्रश्नपत्र तयार गर्ने भएकाले हामीलाई गणित पढाउने शिक्षक पनि मनपर्दैन ।
2-6यद्यपी, यी सबै कुरा मिन्स्क, बेलारुसका विद्यार्थीहरुका लागि ठिक विपरित छ किनभने उनीहरुसँग गणित शिक्षिकाको रुपमा ओकान्सा नेभेसेलाया छिन् । मिन्स्क, बेलारुसकी ओक्सानालाई संसारको सबैभन्दा सेक्सी गणित शिक्षिका’ को उपाधि दिइएको छ । एक विद्यार्थीले उनको एक भिडियो सार्वजनिक गरेपछि उनी चर्चित भएकी हुन् ।
3-7उनको इन्स्टाग्राम अकाउन्टमा उनको सेक्सी फोटोहरुले भरिएका छन् । ती मध्ये केही तस्बिरहरु यहाँ दिइएका छन् ।

6-47-48-410-111-112-13954961c00000578-3834541-image-a-85_1476280607638

maxresdefault


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट