टिसीएनमा खुल्यो ४० जनाको लागि जागिर

कार्तिक २, २०७३

सरकारी स्वामित्वको टिम्बर कर्पोरेशन अफ नेपाल (टिसीएन)मा ४० रिक्त स्थानका लागि विभिन्न पदहरुमा जागिर खुलेको छ । सोमबार एक विज्ञापन प्रकाशित गर्दै टिसीएनले जागिर खुलएको हो ।

tcn-timber-corporationकाठको काम गर्ने टिसीएनले प्राविधिक तथा अप्राविधिक पदमा दरखास्त आह्वान गरेको हो । टिसीएनमा उपप्रवन्धकदेखि सहायक र कम्प्युटर सहायक पदसम्मका लागि जागिर खुलेको छ । टिसीएनले वन समूहको प्राविधिकतर्फ ३ जना उपप्रवन्धक मागेको छ ।

लेखा, प्रशासन र कम्प्युटरतर्फ ६ सहायक प्रवन्धक, लेखा, प्रशासन, र वनतर्फ २३ जना बरिष्ट सहायक पनि मागिएको छ । प्रशासन र कम्इुटरतर्फ ८ जना सहायक पनि टिसीएनले माग गरेको छ ।

अबको ३० दिनभित्र इच्छुक उम्मेदवारलाई दरखास्त बुझाउन समयसीमा दिइएको छ ।

tcn-vacancy


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको