चलचित्र जात्राको गीत सार्वजनिक (भिडियोसहित)

कार्तिक १०, २०७३

प्रदर्शनको तयारीमा रहेको चलचित्र जात्राको नयाँ गीत सार्वजनिक भएको छ । जात्रा चलचित्रको ‘नोट नोट’ बोलको गीत युट्युबमा बुधबार सार्वजनिक भएको हो ।

jatra-nepali-movie
हरिवंश आचार्य र शशी रावलको स्वरमा रहेको गीतको रचना हरिवंश आचार्यले गर्नुभएको हो । रोशन थापाको संगीत रहेको गीतमा पैसा गमाउने चाहना पूरा नभएको कुरा समेटिएको छ । चलचित्र जात्रा यही कात्तिक २६ गते प्रदर्शनमा आउने छ ।

हेर्नुहोस् भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको