गीतकार डि .पी ले ल्याए “आँखाबाट” गीतको भिडियो

कार्तिक ११, २०७३

पछिल्लो समय नेपालि गित संगीतका लागी गितकारका रुपमा स्थापित हुदै आएका गितकार हुन डोल प्रसाद दाहाल ( डि .पी परिश्रमी )। उनै गीतकार डि . को नया एल्बम तिर्सना बजारमा सार्बजनिक भएको छ । यहि सार्बजनिक भएको एल्बममा समाबेश गरिएको “आँखा बाट” बोलको गीतको म्युजिक भिडियो पनि सार्बजनिक भएको छ । सार्बजनिक भिडियोको गीतमा चर्चित गायिका मिलन अमात्यको आवाज रहेको छ । लामो समय देखि साहित्य अनि संगीतमा आबद्द हुदै आएका डोल प्रसाद दाहाल ( डि .पी परिश्रमी )को शब्द रहेको छ भने सम्भुजित बास्कोटाको संगीत रहेको छ ।

clip_image001

पछिल्लो समय म्युजिक भिडियोका लागि व्यस्त अनि चर्चित मोडेल बिपना थापा अनि अनिल थापा यो गीतको भिडियोमा जिबन्त अभिनय रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोलाई निशान घिमिरेको सम्पादन गरेका हुन् भने भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् यसै गरि भिडियोलाई डिलाईट म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।
हेरौ यो भिडियो


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको