कर्ण राज गिरी ले सबैलाई ह्याङ बनाए

कार्तिक १८, २०७३

14915018_538006213068199_2037120590_nयुवा गायक तथा संगितकार कर्ण राज गिरी कर्ण प्रिय एल्बमका साथ सांगितिक ह्यङ बनाउन उक्त एल्बमको गीत ह्याङ बनायौ लिएर आएका छन | सर्लाहीको हजारिया मा जन्मेका कर्ण राज गिरी रमाइलो गर्न रुचाउने र गीत संगितमा हराउन रुचाउने गायक तथा संगितकार गिरी को ह्याङ बनायौ ले धेरैको मन जितिरहेको छ| 14914666_538006183068202_1185586942_nदर्जनौ गीत गाइसकेका गिरी अहिले स्टेज कार्यक्रममा खुब ब्यस्त रहेका छन | बिभिन्न फिल्महरुमा संगित दिसकेका गिरी हाल उनी र म फिल्ममा संगीतदिन ब्यस्त रहेका छन |
२०६४ साल बाट निरन्तर सांगितिक क्षेत्रमा लागेका गिरी हिन्दी गीत पनि मिठो गाउछन | उनी भन्छन “हिन्दी गीत गाउदा एउटा छुट्टै किसिमको आनन्द आउछ ” |
माया गर्ने मान्छेलाई मायालेनै ह्याङ बनाएको सन्दर्भमा तयार पारीएको छ भन्नुहुन्छ गायक कर्ण राज गिरी|
हेरौ भिडियो सहित ह्याङ बनायौ |


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको