नग्न फोटो चोर्नेलाई १८ वर्ष कैद

कार्तिक १८, २०७३

download (1)अभिनेत्री जेनिफर लोरेन्सको केही नग्न फोटोसहित थुप्रैको फोटो लिक गर्ने उक अमेरिकन युवालाई १८ महिना जेल सजाय सुनाईको छ ।

रेयान कोलिन्सलाई यो सजाय सुनाइएको हो । जेनिफर लोरेन्सको यो फोटो २०१४ मा इन्टरनेटमा लिक भएको थियो । रेयानले चर्चित र आम मानिसको गरी ६०० नग्न तस्वीररभिडियो चोरी गरेको आरोप प्रमाणित भएको छ । ३६ वर्षका रेयानलाई मेमा दायर गरिएको आरोप पत्रका आधारमा दोषी ठहर गरिएको हो ।

रेयानले फाटो चोर्नु अघि पासवर्ड हृयाक गरेका थिए । यसका लागि उनले मानिसहरुलाई यस्तो इमेल पठाए, जुन हेर्दा गुगल वा एप्पल जस्तो कम्पनीको तर्फबाट पठाएको जस्तो देखिन्थ्यो ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको