रहस्यमयी शिव मन्दिर ! छिनमै हराउछ छिनमै देखिन्छ,

कार्तिक १९, २०७३

rahasyamayi shiv mandirएजेन्सी । भारत सबै धर्मावलम्बीहरु शान्ति पूर्वक बस्दै आएका प्राचीन सभ्यता बोकेको मुलुकु मानिन्छ । यहाँको भौगोलिक स्थिति, जलवायु तथा विविध संस्कृतिलाई नजिकबाट नियाल्न पर्यटकहरु आउने गर्दछन ।

उनीहरुको मूख्य आकर्षणको केन्द्रविन्दु भनेको नै भारतको प्राचीन कलात्मक मन्दिर हो । किनकी मन्दिरको बनावट, विशेषता, महत्व र इतिहाससँग जोडिएको छ । यस्तै यहाँको एउटा यस्तो अचम्मको मन्दिर छ, जुन केही क्षणभर मै ओझेल पर्ने गरेको छ भने केही क्षणमै फेरि देखिने गरेको छ ।

यो प्रचीन मन्दिर अरब सागरको वडोदरादेखि ४० माइलको दूरीमा रहेको छ । यस्तो हुनुको खास कारण समुन्द्रमा उठ्ने ज्वारभाटाले गर्दा हो। यही ज्वारभाटा उठ्ने बित्तिक्कै मन्दिर ओझेलमा परछ भने ज्वारभाटा कम हुँदा यो मन्दिर देखिन्छ । ज्वारभाटाको समयमा शिवलिङको गजुर पूरै डुब्ने गर्दछ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको