साङ्ग्रिला डेभलपमेण्ट बैङ्क द्दारा रक्तदान कार्यक्रम

कार्तिक १९, २०७३

sangrilla dev bankकाठमाडौं : साङ्ग्रिला डेभलपमेण्ट बैङ्क १२औं वर्ष पूरा गरी १३औं वर्षमा प्रवेश गरेको छ । बैङ्कले वार्षिकोत्सवको अवसरमा ‘रक्तदान–जीवनदान’ नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैङ्कको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौं, क्षेत्रीय कार्यालय नेपालगञ्ज र क्षेत्रीय कार्यालय पोखरा परिसरमा अयोजित रक्तदान कार्यक्रममा गरी जम्मा १ सय ९७ प्वाइण्ट रगत सङ्कलन भएको बैङ्कका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौंडेलले बताए । बैङ्कले हाल ३१ शाखा, ६ माइक्रोफाइनान्स एकाइ, १२ एटीएम काउण्टरबाट बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको