रणवीर र दीपिका भेटिए ; चुम्बनरत अवस्थामा,,

कार्तिक १९, २०७३

images (4)लामो समयदेखि अफेयरमा रहेका रणवीर सिंह र दीपिका पादुकोण चुम्बनरत अवस्थामा भेटिएको खबरले बलिउड तातेको छ । केही समयअघि यो जोडीको खटपट बढेको र छुट्टिने तयारीमा रहेको समाचार फैलिएको थियो । तर, त्यतिवेला दीपिकाले रणवीर आफ्नो जीवनको अभिन्न अंग बनेकाले हत्तपत्त नछुट्टिने अभिव्यक्ति दिएकी थिइन् ।

केही दिनअघि दीपिका र रणवीर दीपिकाको घरअगाडिको कार सोरुममा भेटिए । सोरुममा फिट क्यामेराप्रति उनीहरूको ध्यान गएन । जसकारण उनीहरूले कसैको पर्वाह नगरी एक–अर्कालाई निरन्तर चुम्बन गरिरहे । यो खबर मिडियामा फैलिहाल्यो । केही महिनाअघि उनीहरूले बोस म्यागेजिनका लागि फोटो सेसन गराएका थिए ।

त्यसमा पनि उनीहरू निकै आत्मीय ढंगले प्रस्तुत भएका थिए । केही समयअघि उनीहरूले पारिवारिक सहमतिमा इन्गेजमेन्ट गरिसकेको दाबी भारतीय अनलाइन मिडियाले गरेका छन् । यसबारेमा भने उनीहरू दुवैले मुख खोलेका छैनन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको