जिबन र सिल्पाको “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु गीतमा ससक्त अभिनय

कार्तिक १९, २०७३

नेपालि गित संगीत लागि पछिल्लो समय गायकका रुपमा स्थापित हुदै आएका गायक बल बहादुर राजबंशीले आफ्नो नया गित “तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने’ बोलको गित ल्याएर आएका छन् । गित संगीतका लागि सम्भाबनाक रुपमा उदाईरहेका गायकले गाएको यो गीतमा निकै नै व्यस्त अनि चर्चित संगीतकार हरि लम्सालको संगीत रहेको छ भने गीतमा  शब्द रचना शशी शर्मा मजगैंयाको रहेको छ ।  गित लाई Twelve Notes ले बजार ब्यबस्थापन गरेको छ ।

as

यसै गरि यो गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ  ।  म्युजिक भिडियोमा चर्चित मोडेल तथा नायिका सिल्पा पोख्रेल अनि जीवन भट्टराईको जिबन्त अभिनय लाइ देख्न सकिने छ  ।  उत्सब दाहालले छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन संगै अर्जुन अधिकारीको निर्देशन रहेको छ भने भिडियोमा आफुले माया गरेको मान्छेले आफ्नो मुटु अर्कै संग साटेको प्रेम भावनालाई प्रस्तुत गर्न खोजिएको छ ।

भिडियो

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको