सुरजको श्वर नवको शब्दमा सजिएको “क्यानभास” सार्बजनिक

कार्तिक २२, २०७३

गायक सुरजकुमार थापा र गीतकार नव तिम्सिनाको एकल एल्वम क्यानभासको आइतबार विमोचन गरिएको छ । एल्वमको आइतबार वरिष्ठ गीतकार रत्न समसेर, संगीतकार दीपक जंगमलगायतका वरिष्ठ संगीत क्षेत्रका हस्तीहरूले विमोचन गरेका हुन् ।

Canvas_Suraj_thapa_naba_timsina

६ वटा गीत समावेश उक्त एल्वमका सबै गीतको रचना नव तिम्सिनाले लेखेका हुन् । त्यस्तै सैबै गीतमा थापाको आवाज रहेको छ । एल्वमको शीर्ष गीत क्यानभासलार्इ न्यू बज्राचार्यले संगीत भरेका छन् ।

एल्वममा समावेस भो माया, तिम्रो प्रेममा तस्विर, तिम्रो प्रेममा र तिम्रो आँखाको भाका बोलको गीतमा गायक थापाले नै संगीत भरेका छन् । एल्वमलार्इ म्यूजिक जोयले बजारमा ल्याएको हो ।canvas_suraj_thapa


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको