सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
एजेन्सी : सायद यो समाचार पढेर तपाइलाई अचम्म लाग्न सक्छ तर बास्तविकतानै हो । यो संसारकै सबैभन्दा सानो देश हो ,जसको जनसंख्या मात्र २७ जना रहेको छ । यो देश युरोपको बिकशित देश बेलायतको नजिकै रहेको छ ,जसको नाम सील्याण्ड हो । बेलायतको सफोल्क समुद्री तटबाट झन्डै १० किलोमीटरको दुरीमा रहेको सील्याण्ड खण्डहर भएको पुरानो किल्लामा रहेको छ ।
यस किल्लालाई दोस्रो बिश्व युद्धको समय ब्रिटिस सरकारले निर्माण गरेको थियो । सन २०१२ अक्टूबर ९ मा रोय बेट्स नाम गरेका व्यक्तिले आफुलाई सो सील्याण्डको राजकुमार घोषित गरेका थिए । रोय बेट्सको मृत्यु पछि सील्याण्डमा उनका छोरा माइकलले शासन गरिरहेका छन् ।
सील्याण्डको क्षेत्रफल निकै कम रहेको छ । हुनत आजसम्म सील्याण्डलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिएको छैन संयुक राष्ट संगले तर पनि अहिले आफुलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त राष्टको दर्जा दिलाउन प्रयासरत रहेको छ । अहिले सम्म संसारकै सानो देशको रुपमा भ्याटिकन सिटी रहेको छ ,जसको क्षेत्रफल ०.४४ वर्ग किलोमीटर र जनसंख्या ८०० रहेको छ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका