सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
हामीले चन्द्रमाको जतिसुकै तारिफ गरेपनि त्यो कम नै हुन्छ । चन्द्रमा प्रकृतिले हामीलाई दिएको एक अनुपम उपहार हो ।
यदि तपाईं प्रकृतिप्रेमी हुनुहुन्छ भने लाग्छ तपाईंले यस वर्ष पुनः उदाउने ‘सुपरमुन’ हेर्न छुटाउनु हुन्न होला । यो ‘सुपरमुन’ साँच्चै नै निकै ठूलो हुने बताइएको छ । सन् १९४८ पछि चन्द्रमा धर्तीको सबैभन्दा नजिक हुनेछ जसका कारण धर्तीबासीले यसलाई निकै ठूलो देख्नेछन् ।
यस वर्षको अक्टोबर १६ मा पनि मानिसहरुले ‘सुपरमुन’ देख्ने अवसर पाएका थिए तर आउँदो नोभेम्बर १४ तारिखमा जुन चन्द्रमा देखिनेछ त्यो औसत पूर्णचन्द्रभन्दा १४ प्रतिशत बढि ठूलो र ३० प्रतिशत बढि चम्किलो हुनेछ ।
तर यदि तपाईंले यो त्यति ठूलो समाचार होइन, यस्तो चन्द्रमा अर्को पटक हेरौंला भन्ने सोच्नुभएको छ भने त्यसका लागि तपाईंले सन् २०३४ नोभेम्बर २४ तारिखसम्म कुर्नुपर्नेछ ।
नासाका अनुसार नोभेम्बर १४ तारिखमा देखिने पूर्णचन्द्र सन् २०१६ को सबैभन्दा ठूलो चन्द्रमा नभई २१ औं शताब्दिकै ठूलो पूर्णचन्द्र हो ।
आउँदो नोभेम्बर १४ तारिखको बिहान ८ः५२ इटी (यूरोपियन टाइम) अथवा दिउँसो १ः५२ (यूटीसी) मा उक्त ‘सुपर–सुपरमुन’ देखिनेछ ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका