यि खानेकुरा कहिल्यै फ्रिजमा नराख्नुहोस्

कार्तिक २८, २०७३

फलफूल, तरकारी र खानालाई सड्न, गल्न नदिन फ्रिजमा राख्ने गरिन्छ । तर, केही चिजलाई फ्रिजको सट्टा बाहिर खुला हावामा राख्नु राम्रो हुन्छ । फ्रिजमा राखेका यस्ता खाना खाने गरेमा शरीरलाई हानि पनि पुग्न सक्छ ।

2111267561easy-ways-to-get-rid-of-the-stench-of-freeze83718-fri1

फ्रिजमा राख्न नहुने केही चिजबिज यस्ता छन्ः

–    केरा, स्याउ, सुन्तला, एभोकाडो

–    मह

–    कागती

–    लसुन, प्याज

–    पाउरोटी

–    गालेको अचार

–    मरमसला

–    कफी

–    काजु, बदाम, किसमिस

–    जाम

–    आलु, गोलभेँडा

–    सस


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको