गायक महेन्द्र र गायिका सरिताले ल्याए “पञ्चेबाजा”

कार्तिक २८, २०७३
नेपाली लोक गीतको क्षेत्रमा पछिल्लो समय मोडलिङका साथै गायनमा पनि सक्रिय गायक तथा मोडल महेन्द्र गौतम र पछिल्लो समय चर्चामा रहन सफल गायिका सरिता कार्कीको पञ्जे बाजा धुन्न बोलको सार्वजनिक भएको छ ।


एकनारायण भण्डारीको शब्द तथा संगीतमा उक्त गीत सार्वजनिक भएको हो । केटी मान्छे जन्त जान हुँदैन भन्ने पुरानो रितिलाई चिर्दै भण्डारीले कस्ले भन्छ केटी मान्छे जन्त जान हुन्न बोलको गीतमा शब्द भरेका हुन् ।

महेन्द्र गौतम र करिश्मा ढकालका साथै साथीहरूको अभिनय रहेको यो गीतको भिडियो चर्चित मोडल तथा निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।