“मैले हेल्लो भनेर बोलाए” भन्दै गायक बिशाल आए बजारमा (हेर्नुहोस् भिडियो)

कार्तिक २९, २०७३

बिगत केहि समय उता देखि संगीतमा लागेका अनि संगीत लाई निकै नै माया गर्ने व्यक्ति हुन् बिशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपालि गित संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् ।

15049602_1178907498856158_243265056_n

“गाजलु आखाले” भने गित मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि आफैमा गीतकार तथा संगीतकार नि हुन् । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्बजनिक भएको छ ।

15058631_1178907515522823_1928525648_n

यहि गित मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आईरहेका छन् । यसै गरि  यो गीतको म्युजिक भिडियो पनि बनेको छ ।

15058777_1178907492189492_1377598983_n

यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/संगीत बिशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन्  । यसै गरि  यो गित मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ । 

15086199_1178907482189493_207146929_n

निराजन प्रधान र स्वस्तिमा खड्काको जिबन अभिनय रहेको भिडियो लाई बिशाल भण्डारीले निर्देशन गरेका छन् । भिडियोमा दुई  प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेम लाइ देखाऊन खोजिएको छ ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको