सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
बिगत केहि समय उता देखि संगीतमा लागेका अनि संगीत लाई निकै नै माया गर्ने व्यक्ति हुन् बिशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपालि गित संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् ।
“गाजलु आखाले” भने गित मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि आफैमा गीतकार तथा संगीतकार नि हुन् । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्बजनिक भएको छ ।
यहि गित मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आईरहेका छन् । यसै गरि यो गीतको म्युजिक भिडियो पनि बनेको छ ।
यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/संगीत बिशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन् । यसै गरि यो गित मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ ।
निराजन प्रधान र स्वस्तिमा खड्काको जिबन अभिनय रहेको भिडियो लाई बिशाल भण्डारीले निर्देशन गरेका छन् । भिडियोमा दुई प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेम लाइ देखाऊन खोजिएको छ ।
हेर्नुहोस् भिडियो :
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका