बुद्ध र सगरमाथाको देश चिनाउँदै फेरि आईन् योजना (हेर्नुहोस् भिडियो)

मंसिर २, २०७३

३ बर्ष अगाडी “मनै त हो” एल्बम बजारमा ल्याएकी सञ्चारकर्मी तथा गायिका योजना पुरी अहिले दोस्रो एल्बमको तयारीमा जुटेकी छिन् । सबै खाले गित गाउन रुचाउने योजनाले आफ्नो दोस्रो एल्बममा भने सबै प्रकारका गित समावेस गर्ने बताउँछिन् ।

11889570_997323043652496_2589500256803953120_n

एक दशक लामो संगित यात्रा भएकाले एल्बमको नाम भने “समर्पण” जुराएकी छिन् । यस एल्बमको राष्ट्र गित ‘नेपाल देश छ र कतै भनि मलाइ सोध्दा, मन भित्र आगो जल्यो उसको कुरा सुन्दा, मैले भने सगरमाथा हिमालको देश, जहाँ जन्मे गौतम बद्घ त्यहि नेपाल देश… बोलको गित युटूव मार्फत भर्खरै सार्वजनिक गरेकी छिन् ।

15128674_1298090803575717_1143780030_n

यस गितका रचनाकार नवराज खड्का र संगितकार रियाज शिवाकोटी रहेका छन् । साइन स्टुडियोमा छाँयाकन गरिएको यस गितमा सम्पादन राज कुमारको रहेको छ ।

हेर्नुहोस् भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

के हो हाइपर फन्ड …. ?

हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो । तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ।