ईश्ववर पोख्रेलको “मैले जति माया” गितको भिडियो सार्बजनिक

मंसिर २, २०७३

सानै देखि गित संगीत भने पछि हरुकै हुने र लामो समय देखि नेपालि गित संगीतमा सक्रिय हुदै आएका व्यक्ति हुन् ईश्ववर पोख्रेल । यिनै ईश्ववरले पछिल्लो समय गित संगीतमा अनि गायनामा आफ्नो राम्रो छबि बनाउदै आएका छन् । धेरै नै राम्रा राम्रा गित गाउदै आफ्नो चर्चा कमाउदै आएका पोख्रेलले पुनह: आफ्नो नयाँ गित “मैले जति माया’ बाजारमा ल्याएर आएका छन् । यो गीतमा नरेश भट्टराईले शब्द रचना रहेको छ भने हरि लम्सालको संगीत तथा एरेञ्ज रहेको छ ।

ko

यसै गरि गायक ईश्ववर पोख्रेलको यो गित “मैले जति माया’को म्युजिक भिडियो पनि बनेको छ । यसै गरि उक्त गीतको म्युजिक भिडियो पनि बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् । अर्जुन अधिकारी द्वारा निर्देशित यो भिडियोमा जीवन भट्टराई अनि आस्मा घिमिरे संगै सुरजको जिबन्त अभिनय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको