गायक तथा संगितकार ओमको ‘सुन न मनको कुरा’ गीतको भिडीयो सार्वजनिक

६ वर्ष अगाडि

काठमाडौं : ‘सुन न मनको कुरा’ बोलको म्युजीक भिडीयो सार्वजनिक भएको छ । मनिष खड्काको शब्द रहेको गीतमा ओम सुनारको स्वर तथा संगीत सुन्न सकिन्छ ।

15058722_369616493377066_385170786_n

करिब एक दर्जन चलचित्रमा स्वर तथा संगीत दिइसकेका ओमको ‘सुगन्ध–३’ यस भिडियोमा चन्दु ताम्राकार र अस्मिता लामिछानेले मोडलिङ गरेका छन् । दिनेश पौडेलले निर्देशन गरेको भिडीयोलाई उपत्यका आसपासका रमणीय स्थानमा छायांकन गरिएको हो । फिल्मी शैलीमा निर्माण गरिएको म्युजीक भिडीयोमा रामेश्वर हुमागाइँको छायांकन र गौताम राज खड्काको सम्पादन रहेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट