गजल : त्यै मिलाई दिन्छु

मंसिर ४, २०७३

15151509_872992569504064_1001809017_n

काली कित त्यो गोरी भन त्यै मिलाई दिन्छु !
रुप रोज्छस कि यौवन त्यै मिलाई दिन्छु  !!

यसै राम्री उसै राम्री गोरी छदै छनि,
सच्चा हुन्छ कालीको मन त्यै मिलाई दिन्छु !

साथमा भाको यै फोटो हो मन नपरे के को चिन्ता,
घरमा कती कती छन त्यै मिलाई दिन्छु !

रुप अनि मनले जीबन का चल्या छ भन्लास,
धन भन्छस भने धन त्यै मिलाई दिन्छु !

थाहा छ हेर तेरो बानी म संग चल्दैन,
हो कत्ती नलजाईकन त्यै मिलाई दिन्छु !

JI KIM SUNG
चावहिल

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको