सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
काली कित त्यो गोरी भन त्यै मिलाई दिन्छु !
रुप रोज्छस कि यौवन त्यै मिलाई दिन्छु !!यसै राम्री उसै राम्री गोरी छदै छनि,
सच्चा हुन्छ कालीको मन त्यै मिलाई दिन्छु !साथमा भाको यै फोटो हो मन नपरे के को चिन्ता,
घरमा कती कती छन त्यै मिलाई दिन्छु !रुप अनि मनले जीबन का चल्या छ भन्लास,
धन भन्छस भने धन त्यै मिलाई दिन्छु !थाहा छ हेर तेरो बानी म संग चल्दैन,
हो कत्ती नलजाईकन त्यै मिलाई दिन्छु !JI KIM SUNG
चावहिल
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका