नुतन २ बजारमा

मंसिर ५, २०७३

Nutan-2

काठमाण्डौ : नेपाली गायन कलाकी धनि जुना प्रसाईं र विदेशमा रहेर पनि नेपाली माटोलाई अगाध माया गर्दै गीतिलेखनमा कलम चाल्दै आएकी गीतकार नुतन भुसालले आफूलाई मखमली चोली मनपर्ने बताएका छन् । गीतकार नुतन भुसालको भावुक शब्द र गायिका जुना प्रसाईंको कोइली आवाज मार्फत ‘मन पर्छ मलाई मखमली चोली’ बोलको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपालीपन र गाउँ–घरको परिबेशलाई समेटेर तयार पारिएकोे उक्त गीतलमा अहिलेका लोकप्रिय युवा संगीतकार दिपक शर्माले संगीत रहेको छ भने उदय राज पौडेलको संयोजनलाई भाइव्स क्रियसनले अडियो बजारमा ल्याएको हो । नायिका पूजा शर्मा र मोडल अश्विनको अभिनय रहेको उक्त म्युजिक भिडियोमा अमृत सुनुवारको छायांकन रहेको छ । प्रकाश तुलाधरको सम्पादन र निकेश खड्काको निर्देशन रहकेको छ ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको