निरु को परदेशमा बिमल र बिमा आवाज

६ वर्ष अगाडि

Pardesh
निकै लामो समय पछी नेपाली लोक दोहोरी क्षेत्रका बारीस्ठा गायक गायिका बिमल डागी र बिमा कुमा रि दुरा द्वारा स्वर बद्ध स गीतकार निरु न्यौपाने को पहिलो साङ्गितिक कोसेली  लिकदोहिरी गीत “ परदेश “ बजारमा  छ । गीत सङ्गीत प्रतिको अथाह रुची र अबिरल मेहेनत का कारण मात्रै गीत लेखन को बिधा बाट परिचित गीतकार गणेश चौलागाईको लय रहेको यस गीतलाई बिन्ध्यबासिनी म्युजिक ले केहि समय अगाडी प्रकाशन मा ल्यएको हो ।

नव आगन्तुक हरुलाई प्रथामकिता दिने र बिशिश्ठ ब्यक्तित्व हरु सङ्ग को सम्मनपुर्वक सहकार्य गर्न रुचाउने सर्जक गणेश चौलागाई “ परदेश “ मर्फत निरु न्यौपाने को पहिलो गितिसङ्ग्रह को सफलता पछी अत्को सहकार्यको लागी तयारिमा रहेको ब ताउछन । प्रवासी नेपालिहरुको यथार्त भोगाई र पिडालाई भावनात्मक रुपम बाट गीत बनाई प्रस्तुत गरियको गीत “ परदेश्“ भित्र का केहि कमी कमजोरी हरुका बावजुत पनि गीत लोकप्रिय भयको मा आफु उत्साहित भयको गीतकार निरु न्यौपाने बताउछिन ।


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट