सुलक्षण कीर्ति क्याम्पसको औपचारिक उदघाटन सम्पन्न…..
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
निकै लामो समय पछी नेपाली लोक दोहोरी क्षेत्रका बारीस्ठा गायक गायिका बिमल डागी र बिमा कुमा रि दुरा द्वारा स्वर बद्ध स गीतकार निरु न्यौपाने को पहिलो साङ्गितिक कोसेली लिकदोहिरी गीत “ परदेश “ बजारमा छ । गीत सङ्गीत प्रतिको अथाह रुची र अबिरल मेहेनत का कारण मात्रै गीत लेखन को बिधा बाट परिचित गीतकार गणेश चौलागाईको लय रहेको यस गीतलाई बिन्ध्यबासिनी म्युजिक ले केहि समय अगाडी प्रकाशन मा ल्यएको हो ।
नव आगन्तुक हरुलाई प्रथामकिता दिने र बिशिश्ठ ब्यक्तित्व हरु सङ्ग को सम्मनपुर्वक सहकार्य गर्न रुचाउने सर्जक गणेश चौलागाई “ परदेश “ मर्फत निरु न्यौपाने को पहिलो गितिसङ्ग्रह को सफलता पछी अत्को सहकार्यको लागी तयारिमा रहेको ब ताउछन । प्रवासी नेपालिहरुको यथार्त भोगाई र पिडालाई भावनात्मक रुपम बाट गीत बनाई प्रस्तुत गरियको गीत “ परदेश्“ भित्र का केहि कमी कमजोरी हरुका बावजुत पनि गीत लोकप्रिय भयको मा आफु उत्साहित भयको गीतकार निरु न्यौपाने बताउछिन ।
चैत ६ काठमाडौं । ‘अहिलेको आवश्यकताः दिगो शान्ति, सुशासन, सुख र समृद्धिका लागि बौद्ध ज्ञान विज्ञानमा
यो नारी दिवस हटाइयोस … ….. साच्चै नै यो नारी दिवश हटाउनै पर्छ …किनकी … तमाम
नेकपा एमाले कर्णाली प्रदेश सम्पर्क कमिटी अन्तर्गत विभिन्न जिल्लाहरुमा जिल्ला सम्पर्क मञ्चका अधिवेशनहरु आज सम्पन्न भएका