मिरा “सङ्कल्प”का मुक्तकहरू

मंसिर ६, २०७३

 

१)
भाषा बन्छ, भेष बन्छ, आमा भन्नुहुन्छ
सारा अनि मधेश बन्छ, आमा भन्नुहुन्छ ।
जसले जेसुकै भनेर विचार छरे पनि !!
आफू बने देश बन्छ, आमा भन्नुहुन्छ।।

२)
जुन भएन घाम भएन
घाम निकाल्ने दाम भएन
नसक्ने त यहॉ केही छैन्
भाषण जस्तै काम भएन ।

३)
आफ्नै हुनुपर्छ, साझा हुनुपर्छ
अलि बढि नै ताजा हुनुपरछ ।
भोलिका पिढीले खोज्दा दैखाउन
गित अनि पञ्चे बाजा हुनुपर्छ।
मिरा “सङ्कल्प”

Mira

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको