इन्टरनेटमा भाइरल भएका यस्ता १२ तस्बिर, सेयर हुने बित्तिकै बर्सियो गाली

मंसिर १४, २०७३

इन्टरनेटमा मानिसहरुले आफ्नो मनपर्ने क्षणलाई सेयर गर्छन् । तर कहिले काँही यस्ता केही तस्बिर सेयर गरिदिन्छन् जसलाई मानिसहरुले पटक्कै रुचाउँदैनन् । आज हामी तपाईंलाई यस्ता केही तस्बिरहरु देखाउन चाहन्छौं जसमा मानिसहरुबाट जिकै गाली सुन्नुपरेको छ ।

untitled-1_1480402081माथिको यो तस्बिर सन् २००९ मा जुलाई २७ तारिखमा खिचिएको थियो । यो भारतको तमिलनाडु स्टेटमा रहेको सरकारी स्कूलको तस्बिर हो । बच्चाहरुको हक र अधिकारका लागि आयोजना गरिएको कार्यक्रमको क्रममा यो फोटो खिचिएको हो । मानिसहरुले यो तस्बिर हरिरहेका सबैलाई निकै गाली गरेका छन् । बालकहरुको हातमाथि बाइक चलाइएको छ र त्यहाँ उपस्थित मानिसहरुले तमाशा हेरिरहेका थिए । विद्यालयले पछि यो फोटोबारे सफाई दिँदै यसो गर्नका लागि बालकहरुको अभिभावकसँग अनुमती लिएको बताएको छ ।

2ह्विलचेयरमा बसेका वृद्धाको हातमा राइफल त छँदै छ, उनको पछाडि उभिएका व्यक्तिको पहिरन पनि अचम्मको छ ।

3समुन्द्रको तटमा यो के भयो ?

5अन्दाज लगाउन गाह्रो छैन कि यी महिलाको उद्देश्य के हो

7यी तीन व्यक्तिले के गर्न चाहन्छन् ?
8यो के भइरहेको छ ?
9यो मानिसको हाउभाउ पनि हेर्नुहोस्
10जब यी वृद्धले यो पोष्ट फोटो सेयर गरेपछि मानिसहरुले निकै गाली गरे
11यी व्यक्तिको शरिर केही अचम्मको छ
12तपाईं पनि यस्तो गर्न चाहनुहुन्छ ?
13पछाडि बसेकी महिलाको अनुहार अलि डरलाग्दो छ
14यी महिला के गर्न चाहन्छिन् ?


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको