कमल खत्री र कल्पना कुसुमले ल्याए “सास बिना” को गीत बजारमा

मंसिर १६, २०७३

पछिल्लो समयमा निकै व्यस्त हुन थालेका गायक कमल खत्री र गायिका कल्पना कुसुमको आवाजमा रहेको सास बिना रोमान्टिक गीत बजारमा आएको छ । बुटवलमा जन्मिएकी कल्पनाले यस अघि पनि फूलमा डुल्यो भमरा, लेहेंगा लगाउछु , शिव जी जस्ता दर्शकले अत्यन्तै मन पराएका गीतहरु बजारमा ल्याईसकेकी छिन् ।

kalpana

धेरै तडक भडक नगर्ने तर संगीतमा निखारता ल्याउदै जानुपर्छ भन्ने सोचाई भएकी कल्पनाले विभिन्न धारका गीतहरु बजारमा ल्याई राख्छिन । अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको गीतको अडियो दर्शकमाझ सार्बजनिक भएको छ । गीतको भिडियो पनि चाँडै बजारमा ल्याउने उनी बताउछिन् ।

 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको