“तम्रो आखा गाजले” को म्युजिक भिडियो सार्बजनिक

मंसिर १८, २०७३

नेपाली संगीतको बजारमा यो सातादेखि एउटा नयाँ गीतले धुम मचाईरहेको छ । सुदुर पश्चिमको भाषालाई हल्का फयुजन गरेर आएको छ “तम्रो आखा गाजले, नहेर मलाई लाजल तम्लाई चट्ट सलाम छ ।” गायक समीर आचार्य र गायीका टिका प्रसाईँको स्वर रहेको यो गीतको भिडीयोमा अहिलेकी सुपर हट नायिका नम्रता सापकोटा र मोडेल निराजन प्रधानलाई देख्न सकीन्छ जसलाई मोहन अधिकारीले निर्देशन गरेको छन् ।

15282092_1201887096558198_1689437782_n

यो भन्दा अगाडी हैन भन्देउ न माया र दुनीया बेग्लै छ जस्ता सुपरहीट गीत गाईसकेका समीर आचार्य यो पटक अझै निखारीयर नेपाल र नेपालीको मन जीत्ने गरी आएका छन । समीर भन्छन “यो गीतले अहिले मुलुकमा भईरहेको आन्दोलन पनि रोक्नेछ, दिनभर आन्दोनल गरेर थाकेका आन्दोलन कर्ताहरु घरमा गएर यो गीतमा मस्त हुन्छन ।” नेपाली लोकधारमा आधारीत भएर पप फेलेबरमा बनेको यो सुदुरको गीतमा पूर्बको मान्छे नाच्नेछ भन्ने पक्का विश्वास भएको कुरा समीरले बताए ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको