सुप्रियालाई तिम्रो चौबन्दी चोली भन्दै मख्ख परे पुष्प

मंसिर १८, २०७३

गित संगीतको क्षेत्रमा आफ्नो कला अनि गला लाई भरपुर् प्रस्पोटन गर्नलाई अनि संगीत मै केहि गर्छु भनेर संगीतमा सक्रिए रुपमा लागेका गायक हुन् देब कुमार मगर । मगरले धेरै नै राम्रा राम्रा गितहरु गाउने गर्छन र लामो समय देखि गित संगीतमामा आबद्द हुदै धेरै गित हरु गायका छन् । एक जमानामा एल्बम पनि ल्याएर आइसकेका मगरले आहिले पछिल्लो समय अर्को नया एल्बम “दिल चोरि मोरीले” ल्याएर आएका छन् ।

15356116_1202342126512695_1856767532_n
उनले “तिमि जस्ती राम्री” र “अरुको जस्तै नै मेरो पनि प्रेमिका” गित बाट निकै नै चर्चा कमाई सकेका थिए । यहि क्रमलाई पछ्याउदै पछिल्लो समय पनि आफ्नो एउटा राम्रो गित ‘चौबन्दी चोलीले’को बोलको गित ल्याएर आएका छन् ।

15310272_1202341959846045_314895393_n
यसै गरि ‘‘चौबन्दी चोली’को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । दुर्गा सिंजाली मगरको शब्द रहेको यस गीतमा गायक देब कुमार स्वयमको स्वर अनि संगीत रहेको छ । कपुरी‘क’मोसन पिक्र्चसको ब्यानरमा निर्माण गरीएको भिडियोमा पुष्प खड्का र सुप्रिया कटुवालको रोमान्स रहेको छ । भाइब्स डिजिटल नेपाल मार्फत सार्वजनिक गरीएको भिडियोमा उत्सब दाहालको छायांकन , निशान घिमिरेको सम्पादन संगै युबराज वाइबाको निर्देशन रहेको छ ।

भिडियो : 


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

ओमीक्रोनको कारण तोकिएको परिक्षाहरु स्थगित हुँदै शिक्षालयहरु पनि बन्द हुने क्रममा ……!

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका र हुने सबै तहका परीक्षाहरू स्थगित गरेको छ ।

काठमाडौं : वरिष्ठ गायक राम कुमार साय्‌मिको जित:योम्ह मय्‌जुको मिखा छं ल्वाका नामक नेपालभाषाको गीतको आज