एम लामाले ल्याए “तहल्का “

मंसिर २०, २०७३

नेपाली गित संगीतमा केहि गर्छु भनेर लामो समय देखि शिक्षण पेशामा लागिरहेका शिक्षक अनि उदयमान नबिन गायक एम लामाले आफ्नो नया एल्बम तहल्का बजारमा ल्याएर आयका छन् ।  गायक एम लामा अत्यन्तै राम्रो प्रतिभा भएका व्यक्ति हुन् उनको गायकी एक दम राम्रो  देखिन्छ । लामो समय देखि शिक्षण पेशामा पनि आबद्द हुदै आएका उनि एक कुशल शिक्षक हुन् ।


यहि एल्बमा समाबेश रहेको उनको गित “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” मा शितल कादम्बिनीको शब्द , सुरेश अधिकारीको संगीत अनि किरण कंडेलको एरेन्ज रहेको छ । “तहल्का तहल्कै तहल्का संसारमै तहल्का” यो गितमा न्याय दिन सकेका छन् एमले  ।
15355999_1204489246297983_451132708_n
यो गीतको म्युजिक भिडियो लाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् । उत्सब दाहालको छायांकन रहेको   भिडियोमा निशान घिमिरेको सम्पादन संगै सुरेन बस्यालको कोरियोग्राफी रहेको छ ।  भिडियोमा चर्चित मोडेल पुष्प खड्का अनि नायिका सिल्पा पोख्रेलको अभिनय लाई देख्न सकिने छ ।

भिडियो :


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको