गजल (मेरो कोमल मन भाडेको उस्लेनै हो)

मंसिर २०, २०७३

C360_2016-11-14-20-12-18-151मेरो कोमल मन भाडेको उस्लेनै हो,

जीउदै मेरो सरिर गाडेको उस्लेनै हो।

संगै यात्रा गरौ ‘अनु’ भन्दै स्वप्न देखाएर,
बिचबाटोमा अलपत्र छाडेको उस्लेनै हो।

तिमी मात्र मेरो दिलमा बस्न सक्छौ भन्दै
दुनियालाई त्यहि दिल बाडेको उस्लेनै हो॥
– अनु अर्पण


सम्बन्धित शीर्षकहरु

खुल्ला पोस्ट

समाज सेविलाई सम्मान :

पुर्व उपप्रधानमन्त्री तथा गृह मन्त्री बामदेव गाैतम र पुर्ब उपराष्ट्रपति परमानन्द झा द्वारा सम्मान तथा मायाको

एउटा नयाँ अभियान, जसले देशको अखण्डता र स्वाभिमा बचाउन सक्छ …….”Call to Government of India”

नेपालको खस्कंदो राजनितिक अवस्था, राजनितिक दलहरुको मनपरि निर्णय, भ्रष्टाचारमा लिप्त सरकारका बिभिन्न पदाधिकारीहरु, कीं कर्तब्य बिमुढको